क्र.स.
|
औद्योगिक क्षेत्र
|
घोषणा
|
जग्गा प्रगति
|
DPR प्रगती
|
EIA सम्बन्धी प्रगती
|
मुख्य समस्या र सो को समाधानका विकल्प
|
१.
|
प्रदेश नं १ झापा ,दमक
|
मिति २०७२/१२/०१ र २०७३/०१/१४ गते घोषणा भएको
२१०० बिगाहा
|
सरकारी पर्ती प्राप्त जग्गा-१२७५-१२-१२
जग्गा प्राप्ति ऐन बमोजिम आउनु पर्ने ७४२ विगाहा मध्ये ३०० विगाहा जग्गाको स्वामित्व प्राप्त
सरकारी प्रति जग्गा प्राप्त भएता पनि फिल्डमा जग्गा नाप जाँच नभएको र Digital Map बाट अध्धयन गर्दा जग्गाको क्षेत्रफल केहि घट्न सक्ने अवस्था देखिएको
|
- नेपाल सरकारको मिति २०७५/०६/२८को निर्णय अनुसार २०७५/१२/११ गते औ.क्षे.व्य.लि र DCIP बीच ८२२ विगाहा जग्गामा ६ महिना भित्र विस्तृत अध्धयन प्रतिवेदन तयार गर्न प्रारम्भिक परियोजना सम्झौता सम्पन्न भएको
- लगानी वोर्डको ३९ ओं बैठकबाट China-Nepal FriendShip Industrial Park Damak परियोजनाको लागि करिब ६४ अर्ब रुपैयाको विदेशी लगानी स्वीकृत
- नेपाल सरकार लगानी बोर्डको मिति २०७६/०४/१६ को बैठकबाट DPR तयार गर्न स्वीकृत प्रदान गरेको lसो स्वीकृति प्रदान गर्दा लगानी बोर्डको कार्यालयले २०७५/१२/११ गते औ.क्षे.व्य.लि र DCIP बीच भएको सम्झौता लाई मान्यता प्राप्त गरेको
- मिति २०७६/०६/१६ मा चीन नेपाल मैत्री औद्योगिक पार्कको शुभारम्भ कार्यक्रम सम्पन्न l
- DPR सम्बन्धि कार्य सम्पन्न भएको l
- PDA सम्बन्धि कार्य लगानी बोर्डले गर्दै गरेको र औधोगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले दमक क्लिन इन्डस्ट्रियल पार्क संग हुने जग्गा सम्झौता सम्बन्धि कागजात तयारी गरिसकेको
|
- वातावरण प्रभाब मुल्यांकन (EIA) सम्बन्धी कार्यको लागि तयार गरिएको क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरणको समिक्षा बैठक वन तथा वाताबरण मन्त्रालयमा मिति २०७६/०४/०७ मा सम्पन्न l
- मिति २०७६/०४/०७ मा बसेको सुझाब समितिको बैठकबाट प्राप्त राय सुझावहरु प्रतिबेदनमा परिमार्जन गरि परिमार्जित प्रतिबेदन पेशगर्न मिति २०७६/०४/०७ को पत्रबाट जानकारी प्राप्त भएको l
- परिमार्जित प्रतिवेदन पेश गरिसकेको र स्वीकृतिको लागि अन्तिम चरणमा रहेको
- वातावरण प्रभाब मुल्यांकन (EIA) सम्बन्धी कार्यको लागि तयार गरिएको क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) वन तथा वातावरण मन्त्रालयबाट मिति २०७६/०५/१३ मा स्वीकृत भएको l
- मिति २०७६/०९/१६ मा दमक औद्योगिक क्षेत्रको वातावरण प्रभाब मुल्यांकन (EIA) सम्बन्धी कार्यको लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको l
- EIA २०७७/११/११ मा बन तथा बाताबरण मत्रालय बाट EIA स्वीकृति भएको l
|
- नेपाल सरकार लगानी बोर्डको मिति २०७६/०४/१६ को बैठकबाट DPR तयार गर्न स्वीकृति प्रदान गरेता पनि चीनमा देखिएको Covid-19 को प्रकोपले गर्दा समयमै सम्पन्न हुन नसकेको
|
२.
|
प्रदेश नं २ को सागरनाथ (मुर्तिया)
|
घोषणाको लागि २०७५/०८/२३सिफारिश भएको
|
जग्गा धनीपुर्जा प्राप्त नभएको
|
- करिब ५००० बिगाहा क्षेत्रफलमा फैलिएको औ.क्षेको DPR सम्बन्धि कार्य भईरहेको l
- नेपाल सरकारबाट औद्योगिक क्षेत्र घोषणा नभएको हुँदा DPR को Draft रिपोर्ट स्वी
-
-
-
- मकृत गर्न नसकिएको
- आ.व.०७३/७४ , ०७४/७५ र ०७५/०७६ मा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश भई बजेट बिनियोजन भएको
- डी.पी.आर. गर्ने कार्य सागरनाथ बन परियोजना सम्बन्धि बिबादको कारणले ड्रप गरिएको
|
क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरण प्रथम पटक पेश मिति :- २०७५/०९/०४ वन तथा वाताबरण मन्त्रालयमा पेश भैसकेको l
ई.आई.ए.गर्ने कार्य सागरनाथ बन परियोजना सम्बन्धि बिबादको कारणले ड्रप गरिएको
|
- नेपाल सरकार मन्त्रिपरिषद्बबाट घोषणा नभएकाले थप कार्य अघि बढ्न नसकेको ।
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरण औ.क्षे.व्य.लि.बाट समयमा नै बुझाईएको भएता पनि वन तथा वाताबरण मन्त्रालयमाबाट समिक्षा बैठक तथा स्वीकृति दिने प्रक्रियामा ढिलाई भैरहेको हुँदा कार्यहरु प्रभावित भैरहेको छ l
- उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रलायबाट वन तथा वाताबरण मन्त्रालय समक्ष आवश्यक समन्वय गरि उक्त कार्यहरु समयमा नै सम्पन्न गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ l
|
३.
|
बागमती प्रदेशको
मयुरधाप
|
नेपाल सरकारबाट मिति २०७२/१२/०१ मा
घोषणा भएको
२०० बिगाहा
|
२०० बिगाहाको जग्गा धनि प्रमाण पुर्जा प्राप्त
|
- औ.क्षे.व्य.लि.को संचालक समितिको मिति २०७५/०२/१९ को बैठकबाट DPR स्वीकृत
- २०७५/०७/०५ गते परियोजना कार्यालय स्थापना भएको
- नेपाल सरकारको निर्णय बमोजिम सुरक्षण मुद्रण विभागलाई २५० रोपनी उपलब्ध गराएको
|
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) २०७५/०३/१३ मा पेश भई विवरणको समिक्षा बैठक वन तथा वाताबरण मन्त्रालयमा मिति २०७५/१२/१५ मा सम्पन्न l
- उद्योग मन्त्रालयको मिति :- २०७५/०९/१९ को पत्र मार्फत SD/TOR मा क्षेत्रफल तथा वडा नं स्पष्ट पार्न वन तथा वाताबरण मन्त्रालयको पत्र सहित प्राप्त भएको हुँदा मिति २०७५/१०/०२ मा औ.क्षे.व्य.लि.बाट जवाफ पठाईएको l
- प्रथम संशोधन विवरण पुन पेश मिति :- ०७५/०८/०४
- दोश्रो संशोधन विवरण पुन पेश मिति :-२०७५/१२/०४
- मिति २०७६/०७/२९ गते उद्योग, बाणिज्य मन्त्रालयमा मयुरधाप औद्योगिक क्षेत्रको चार किल्ला भित्रको जग्गाको विषयमा देखिएको समस्या सम्बन्धमा छलफल भइ भुमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राय माग गर्ने निर्णय भएकोमा मिति २०७६/०८/०३ मा औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडको तर्फबाट राय पेश गरिएको l
- वन तथा वातावरण मन्त्रालयले औद्योगिक क्षेत्रले प्रयोग गर्ने बन क्षेत्रको जग्गाको जग्गा धनि प्रमाण पुर्जा बदर गरी बन क्षेत्र कायाम गर्ने र सोहि अनुसारको क्षेत्र निर्धारण प्रतिवेदन (SD) र कार्यसूची (ToR) तयार गरि पेश हुन आएमा मात्र स्वीकृत गर्ने प्रक्रिया अगाडी बढाउन सकिने व्यहोरा सहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिति २०७६/१०/१९ को पत्रबाट मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र र रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्र निर्धारण (SD) र कार्यसूची (ToR) फिर्ता पठाएको ।
- मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको क्षेत्र निर्धारण (SD) र कार्यसूची (ToR) स्वीकृति भएको ।
- मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको ई.आई.ए. प्रतिबेदन तयारी गरी स्वीकृतिको लागि पेश भएकोमा २०८१/०९/०८ को वन तथा बाताबरण मन्त्रालयले अध्यन कार्यदल बनाई थप विवरण पेश गर्न पत्राचार भएको र राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभाग र बन तथा भू-संरक्षण बिभागको प्रतिनिधि तोक्ने कार्य सम्पन्न नभएको ।
|
- लालपुर्जा प्राप्त क्षेत्रमा वन तथा वातावरण मन्त्रालयले पर्सा वन्यजन्तु आरक्षणको जग्गा भएको दाबि गरि थप कार्य अघि नबढेको l
- राष्ट्रिय विकास समस्या समाधान समितिको ४६को वैठकको निर्णय नं १ बमोजिम “सरकारबाट घोषणा भएको मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र स्थित चार किल्ला भित्रको जग्गा पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्न गै वातावरणीय प्रभाव मूल्यांकन (EIA) को Scoping र TOR स्वीकृत नभएतापनि उक्त जग्गाको स्वामित्व औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा आइसकेको सन्दर्भमा कार्यान्वयन गर्न कठिनाई भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रतिनिधि समेतको सहभािगतामा गठित समितिबाट एक महिना भित्र प्रतिवेदन प्राप्त गरी सो समेतका आधारमा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने” मन्त्रालयमा गठित समितिले राय माग गरेकोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७६/०८/२५ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७६/०८/०३ मा राय पेश गरेको
- मिति २०७६/११/०६ को उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र बमोजिम “मयूरधाप औ.क्षेले प्रयोग गर्ने वन क्षेत्रको जग्गा वन ऐन २०७६ को दफा ७ को विपरित गरेको देखिएकोले उक्त जग्गाको जग्गा धनि पुर्जा बदर गरी सोहि अनुसार SD र TOR पेश गर्ने” मिति २०७६/११/०२ को सचिवस्तरीय निर्णय भएको
- NDAC को निर्णय बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रतिनिधि समेतको सहभािगतामा गठित समितिमा सम्पूर्ण राय पेश गरी प्रतिवेदन तयार गरी सो समेतका आधारमा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने”
|
४.
|
चितवनको शक्तिखोर
|
मिति २०७३/११/०३
मा घोषणा भएको
२५७६ बिगाहा
|
घोषणा भएको तर जग्गा धनीपुर्जा प्राप्त नभएको
|
- औ.क्षे.व्य.लि.को संचालक समितिको मिति २०७५/०८/२९ को बैठकबाट DPR को Draft Report स्वीकृत l
- EIA मा आउने सुझाबलाई समटे पश्चात मात्र DPR Final स्वीकृत गरिने l
- डी.पी.आर. स्वीकृतिको लागि औधोगिक क्षेत्र ब्यबस्थापन लिमिटेडको संचालक समितिमा प्रस्तुतीकरणको निम्ति तयारि भईरहेको l
|
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरणको समिक्षा बैठक वन तथा वाताबरण मन्त्रालयमा मिति २०७५/०८/१७ मा सम्पन्न l
- EIA सम्बन्धि कार्य अगाडी बढाउन मिति २०७६/०१/१५ को पत्रबाट स्वीकृति प्राप्त भैसकेको l
- वातावरण प्रभाब मुल्यांकन (EIA) सम्बन्धि कार्यको लागि मिति २०७६/०१/२८ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भईसकेको l
- सार्वजनिक सुनुवाई पश्चात EIA Draft Report वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको |
- समिक्षा बैठकमा उठेका प्रतिक्रियाहरुको जवाफ सहितको सशोधित SD/TOR औ.क्षे.व्य.लि.बाट वन तथा वातावरण मन्त्रालयमा मिति :- २०७५/०९/०२
- बन तथा बाताबरण मन्त्रालय बाट ई.आई.ए. प्रतिबेदन मिति २०७७/०२/३२मा स्वीकृत |
- बन क्षेत्र प्रयोग गर्ने र सो को लागत लागत लिने कार्यको लागि लागत अनुमान गर्ने कार्य डिभिजन बन कार्यालले नगरेको कारणले थप कार्य अगाडी बढ्न नसकेको |
|
|
५.
|
रुपन्देहीको मोतिपुर
|
२०७२/१२/०१मा घोषणा भएको
८३१ बिगाहा
|
८१३ बिगाहाको जग्गा धनि प्रमाण पुर्जा प्राप्त.वनको कुनै पनि क्षेत्रफल नपरेको र नदि उकास क्षेत्रमा कार्य अघि बढेको
|
- औ.क्षे.व्य.लि.को संचालक समितिको मिति २०७५/०२/२१ को बैठकबाट DPR स्वीकृत
- २०७५/०७/०६ गते परियोजना कार्यालय स्थापना भएको
|
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरण वन तथा वातावरण मन्त्रालयमा समिक्षा बैठकको लागि पेश भएको l
- उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०७५/०६/०२ र २०७५/०६/२१ को पत्र मार्फत संशोधन सहित पुन पेश गर्न निर्देशन वमोजिम आवश्यक संशोधन गरी पेश भैसकेको l
- समिक्षा बैठकको लागि SD/TOR उद्योग मन्त्रलायबाट वन तथा वातावरण मन्त्रालयमा पेश भैसकेको
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरणको समिक्षा बैठक वन तथा वाताबरण मन्त्रालयमा मिति २०७६/०४/१३ मा भएता पनि औद्योगिक क्षेत्रको लागि छुटाईएको जमिनमा वनको जमिन समेत पर्न गएको हुँदा वनबाट अवरोध भै समिक्षा बैठक स्थगित गरिएको l
- मिति २०७७/१०/१३ मा क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) स्वीकृत भएको सो पश्चात सार्बजनिक सुनुवाई र बेसलाईन सर्भे गर्ने कार्य स्थानीयको बिरोध को कारणले सम्पन्न गर्न नसकिएको l
|
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरण औ.क्षे.व्य.लि.बाट समयमा नै बुझाईएको भएता पनि वन तथा वाताबरण मन्त्रालयमाबाट समिक्षा बैठक तथा स्वीकृति दिने प्रक्रियामा ढिलाई भैरहेको हुँदा कार्यहरु प्रभावित भैरहेको छ l
- मिति २०७६/११/०२ को उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र बमोजिम “मोतिपुर औ.क्षेले प्रयोग गर्ने वन क्षेत्रको जग्गा वन ऐन २०७६ को दफा ७ को विपरित गरेको देखिएकोले उक्त जग्गाको जग्गा धनि पुर्जा बदर गरी सोहि अनुसार SD र TOR पेश गर्ने” पत्र प्राप्त भएको
- प्राप्त जग्गाधनी पुर्जा र DPR भएको क्षेत्रमा वन क्षेत्र नभएको हुँदा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रलायबाट वन तथा वाताबरण मन्त्रालय समक्ष आवश्यक समन्वय गरि उक्त कार्यहरु समयमा नै सम्पन्न गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ l
|
६.
|
बाँकेको नौबस्ता
|
मिति २०७२/१२/०१
घोषणा भएको
३३८ बिगाहा
|
५२५ विगाहा घोषणा भएकोमा
३३८ बिगाहाको जग्गा धनि प्रमाण पुर्जा प्राप्त.थप जग्गा दोश्रो चरणमा अध्धयन गरिने
|
- औ.क्षे.व्य.लि.को संचालक समितिको मिति २०७५/०२/१८ को बैठकबाट DPR स्वीकृत l
- २०७५/०७/०७ गते परियोजना कार्यालय स्थापना भएको |
- डी.पी.आर.अनुसार विवाद रहित जग्गामा सडक निर्माण गर्ने र तारबार गर्ने प्रक्रिया अगाडी बढेको |
|
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरणको समिक्षा बैठक वन तथा वाताबरण मन्त्रालयमा मिति २०७५/०४/१८ मा सम्पन्न l
- EIA सम्बन्धी कार्य अगाडी बढाउन मिति २०७५/०८/१० को पत्रबाट स्वीकृति प्राप्त भैसकेको l
- EIA को लागि Field Survey सम्बन्धी कार्य गर्न सुकुम्बासीहरुबाट अवरोध भएको l
Øवातावरण प्रभाब मुल्यांकन (EIA) सम्बन्धी कार्यको लागि मिति २०७६/०२/१० गते सार्वजनिक सुनुवाई सम्पन्न भईसकेको
- सार्वजनिक सुनुवाई पश्चात EIA Draft Report वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको |
- EIA सम्बन्धी प्रतिवेदनको ३० दिने सार्वजनिक सुचना प्रकाशान गर्न मिति २०७६/०६/१३ मा स्वीकृति प्राप्त भएको |
- EIA सम्बन्धी प्रतिवेदनको ३० दिने सार्वजनिक सुचना मिति २०७६/०७/1८ गतेको पत्रिकामा (आर्थिक अभियान) प्रकाशन भैसकेको |
- बन तथा बाताबरण मन्त्रालयबाट मिति २०७७/०३/२९ मा EIA स्वीकृत |
|
- सुकुम्बासी समस्या रहेको हुँदा सोको व्यवस्थापनको लागी आवश्यक पहल गर्नु पर्ने
|
७.
|
कैलालीको
लम्की
|
घोषणाको लागि २०७५/०८/२३सिफारिश भएको
१०९५ बिगाहा
|
जग्गा धनीपुर्जा प्राप्त नभएको
|
- औ.क्षे.व्य.लि.को संचालक समितिको मिति २०७५/०८/२२ को बैठकबाट DPR को Draft स्वीकृत l
- EIA मा आउने सुझाबलाई समटे पश्चात मात्र DPR Final स्वीकृत गरिने l
- आ.व.०७३/७४ , ०७४/७५ र ०७५/०७६ मा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश भई बजेट बिनियोजन भएको
|
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरणको समिक्षा बैठक वन तथा वाताबरण मन्त्रालयमा मिति २०७५/०६/०४ मा सम्पन्न l
- समिक्षा बैठकमा उठेका प्रश्नहरुको जवाफ उपलब्ध गराईसकिएको l
- मिति २०७६/०५/३१ को निर्णय अनुसार क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) स्वीकृत भएको l
- मिति २०७६/०७/०३ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको l
- २०७७ साल चैत्र मा ई.आई.ए. प्रतिबेदन स्वीकृतिको लागि पेश भएकोमा हालसम्म बन तथा बाताबरण मन्त्रालयले थप प्रक्रिया अगाडी नबढेको l
|
- नेपाल सरकार मन्त्रिपरिषद्बाट घोषणा नभएकाले थप कार्य अघि बढ्न नसकेको ।
- उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रलायबाट वन तथा वाताबरण मन्त्रालय समक्ष आवश्यक समन्वय गरि EIA कार्यहरु समयमा नै सम्पन्न गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ l
|
८.
|
कंचनपुरको दैजी
|
मिति २०७२/१२/०१
घोषणा भएको
३५५ बिहागा
|
घोषणा भइ फिल्ड बुक तयार भएको तर जग्गा धनीपुर्जा प्राप्त नभएको
|
Øऔ.क्षे.व्य.लि.को संचालक समितिको मिति २०७५/०८/२६ को बैठकबाट DPR को Draft Report स्वीकृत l
ØEIA मा आउने सुझाबलाई समटे पश्चात मात्र DPR Final स्वीकृत गरिने l
डी.पी.आर. स्वीकृतिको लागि औधोगिक क्षेत्र ब्यबस्थापन लिमिटेडको संचालक समितिमा प्रस्तुतीकरणको निम्ति तयारि भईरहेको l
|
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरणको समिक्षा बैठक वन तथा वाताबरण मन्त्रालयमा मिति २०७५/०६/०२ मा सम्पन्न l
- वातावरण प्रभाब मुल्यांकन (EIA) सम्बन्धि कार्यको लागि तयार गरिएको SD/TOR वन तथा वाताबरण मन्त्रालयबाट स्वीकृति भईसकेको l
- वातावरण प्रभाब मुल्यांकन (EIA) सम्बन्धि कार्यको लागि सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७६/०२/२८ सम्पन्न भईसकेको |
- EIA सम्बन्धी प्रतिवेदनको ३० दिने सार्वजनिक सुचना प्रकाशान गर्न मिति २०७६/०७/०७ मा स्वीकृति प्राप्त भएको |
- EIA सम्बन्धी प्रतिवेदनको ३० दिने सार्वजनिक सुचना मिति २०७६/०७/19 गतेको पत्रिकामा (राजधानी दैनिकी) प्रकाशन भैसकेको |
- मिति २०७७/०४/१८ गते बन तथा बाताबरण मन्त्रालयबाट EIA स्वीकृत |
- बन क्षेत्र प्रयोग अनुमतिको निम्ति सो क्षेत्रमा भएका रुखको लगत लिने कार्य सम्पन्न र मिति २०८१/१०/०६ गतेको बन तथा बाताबरण मन्त्रालयको पत्र मार्फत दैजी औधोगिक क्षेत्रका रुखहरुको पुन अध्यन गर्न ७ सदस्यीय टोलि गठन भएको र सो टोलीले छिट्टै फिल्ड अध्ययाँ गरी प्रतिबेदन पेश गर्नासाथ थप कार्य अगाडी बढाईने |
|
- क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) विवरण औ.क्षे.व्य.लि.बाट समयमा नै बुझाईएको भएता पनि वन तथा वाताबरण मन्त्रालयमाबाट समिक्षा बैठक तथा स्वीकृति दिने प्रक्रियामा ढिलाई भैरहेको हुँदा कार्यहरु प्रभावित भैरहेको छ l
- उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रलायबाट वन तथा वाताबरण मन्त्रालय समक्ष आवश्यक समन्वय गरि उक्त कार्यहरु समयमा नै सम्पन्न गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ l
|
९.
|
लक्ष्मीपुर दाङ्ग
|
मिति २०७७/१०/११ मा घोषणा भएको
५४९ बिहागा
|
लक्ष्मीपुर औधोगिक क्षेत्रभित्र पर्ने सरकारी,पर्ती,सार्बजनिक, बन क्षेत्र र निजि जग्गाको र हाल सो क्षेत्रमा बसोबास गरिरहेका घरधुरीहरुको विवरण तयार गर्ने कार्यको निम्ति ड्रोन सर्भे गर्ने कार्य सुचारु भएको l
|
ड्रोन सर्भेको प्रतिबेदन प्राप्त भए पश्चात डी.पी.आर./ई.आई.ए. गर्ने गर्ने कार्य सुचारु गरिने l
|
|
|